KALIKATIMES.COM

श्रीलंका ५० रन मै अलआउट, भारतलाई सहज लक्ष्य

वीरगंज । एसिया कपको क्रिकेटको फाइनल खेलमा श्रीलंकाले ५० रन मात्र बनाउन सकेकाे छ । टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले १५.२ ओभर मै पुरै विकेटकाे नाेक्सानीमा ५० रन मात्र बनाउन सकेकाे हाे ।

सुरुवातमै नराम्रो झट्का लागेको श्रीलंकाले भारतलाई सहज ५१ रनकाे लक्ष्य दिएकाे छ । चार ओभरको समाप्तिमा श्रीलंकाले पाँच विकेटको क्षतिमा १२ रन मात्र बनाएको थियाे ।

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

श्रीलङ्कालाई हराउँदै भारत एसिया कप २०२३ च्याम्पियन

कालिका टाईम्स

जिल्ला स्तरिय भलिबल खेलाडी छनाैट प्रतियाेगिता सम्पन्न

कालिका टाईम्स

अन्तर बैंक महिला फुटबल टुर्नामेन्टकाे क्वार्टर फाइनलमा ७ बैंक प्रबेश

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:185. Generation time:1.794 sec. Memory consumption:70.12 mb
Send this to a friend