KALIKATIMES.COM

माल्दिभ्समा अदितीका ‘हट पोज’

काठमाडौंँ । अभिनेत्री अदिती बुढाथोकी पछिल्लो समय माल्दिभ्समा छन् । उनी छुट्टी मनाउन साथीहरूका साथ त्यहाँ पुगेकी हुन् ।

उनले माल्दिभ्सको समुद्री किनारमा विकिनी लगायत बिभिन्न पोजमा खिचेको तस्बिर सामाजिक संजालबाट सार्वजनिक गर्दै आफ्नो बारेमा जानकारी दिने गरेकी छन् ।

उनले सार्वजनिक गरेका तस्बिर निकै हट एण्ड बोल्ड रहेको छ । जसको चर्चा समेत हुन थालेको छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

मेलाको उत्कृष्ट नाटक अन्तराष्ट्रिय नाटक महोत्सवमा

कालिका टाईम्स

वीरगंजमा भोजपुरी सिने अवार्ड हुँदै

कालिका टाईम्स

वीरगंजका र्‍यापर महमद अफताबकाे गीत दर्शक मन पराउँदै

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:2.784 sec. Memory consumption:72.2 mb
Send this to a friend