KALIKATIMES.COM
बलिवुड मनोरंजन

सनी देओल र ऐश्वर्या रायको फिल्म ‘इन्डियन’, जुन अधुरै रह्यो

सन् १९९७ को कुरा हो, त्यतिबेला सनी देओल निकै चर्चित नायक थिए र ऐश्वर्या राय आफ्नो सुन्दरताले बलिउडमा हलचल मच्चाइरहेकी थिइन् ।

त्यतिबेला निर्माता पहलाज निहलानीले एक फिलममा सनी देओल र ऐश्वर्या रायको जोडीलाई पर्दामा उतार्ने बारे सोचे ।

फिल्मको नाम राखे ‘इन्डियन’ र फिल्मको घोषणा जोडदार तरिकाले भयो । सनी र ऐश्वर्याका थुप्रै तस्बिर पनि सार्वजनिक भए । यो फिल्ममा सनीको दोहोरो भूमिका थियो । एक चरमपन्थी र अर्को अफिसरको ।

सनी र ऐश्वर्यामाथि एउटा गीत पनि सुटिङ भएको थियो । लगभग साढे चार करोड भारु खर्च भएपछि अचानक यो फिल्म बन्द भयो ।

पछि सनीले इन्डियन नामको दोस्रो फिल्म सुट गरे जसमा उनको अपोजिटमा शिल्पा शेट्टी देखिइन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

शिल्पा उपस्थित नभएपछि ‘सुपर डान्सर ४’मा रितेश र जेनेलिया निर्णायक बन्दै

कालिका टाईम्स

‘रुद्र’ मा इशा

न्युज डेस्क

भारतको पहिलो एरियल फिल्म ‘फाइटर’मा ऋतिक र दीपिका

न्युज डेस्क
Comments
SQL requests:202. Generation time:1.802 sec. Memory consumption:15.83 mb