KALIKATIMES.COM
नेपाली मनोरंजन

माल्दिभ्समा अदितीका ‘हट पोज’

काठमाडौंँ । अभिनेत्री अदिती बुढाथोकी पछिल्लो समय माल्दिभ्समा छन् । उनी छुट्टी मनाउन साथीहरूका साथ त्यहाँ पुगेकी हुन् ।

उनले माल्दिभ्सको समुद्री किनारमा विकिनी लगायत बिभिन्न पोजमा खिचेको तस्बिर सामाजिक संजालबाट सार्वजनिक गर्दै आफ्नो बारेमा जानकारी दिने गरेकी छन् ।

उनले सार्वजनिक गरेका तस्बिर निकै हट एण्ड बोल्ड रहेको छ । जसको चर्चा समेत हुन थालेको छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भाेजपुरी फिल्म “बिहार से काठमाडाैं” काे सुटिङ शुभारम्भ

कालिका टाईम्स

थारु गीत ‘ओ सजन’ बोलको गीत सार्वजनिक

कालिका टाईम्स

करिनाले १२ करोड पारिश्रमिक मागेको ‘सीता’मा कंगना फाइनल

कालिका टाईम्स
Comments
Share via
SQL requests:208. Generation time:2.959 sec. Memory consumption:17.54 mb
Send this to a friend