KALIKATIMES.COM

श्रीनिधीद्वारा २०७७ सालकाे डिजिटल क्यालेन्डर सार्बजनिक

वीरगंज । श्रीनिधी बचत तथा ऋण सहकारी संस्था लि. वीरगंजले नयाँ बर्षा २०७७ काे बार्षिक डिजिटल क्यालेन्डर सार्बजनिक गरेकाे छ ।

संस्थाले आफ्नाे कार्यालयकाे वेभसाइट shrinidhibrj.com मार्फत सार्बजनिक गरेकाे क्यालेन्डरमा नेपाल सरकारकाे राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पंचाङ्ग तिथि, तारिख सहितकाे विवरण हेर्न पाइन्छ । संस्थाले डिजिट क्यालेन्डर कम्प्युटर र माेबाइल दुवै मार्फत सजिलै प्रयाेग गर्न सकिने जनाएकाे छ ।

डिजिटल क्यालेन्डरले सेवाग्राहीलाई गाेजी पात्राे भन्दा सरल र सजिलाे हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चाेरसियाले वताउनु भयाे । संस्थालाई पूर्ण रुपले पेपर लेस बनाउने जाने उद्देश्यले पनि डिजिटल क्यालेन्डर तयार गरिएकाे अधिकृत चाैरसियाले जानकारी गराउनु भयाे ।

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बीवाईडी कम्पनीको गाडी खरिद गर्न सिटिजन्स बैङ्कले फाइनान्सिङ सुविधा उपलब्ध गराउने

कालिका टाईम्स

पुजा सामग्री प्राेडक्ट उद्याेगमा शिलबन्दी

कालिका टाईम्स

गृह लक्ष्मी बचतकाे १४ औं वार्षिक साधारण सभा सम्पन्न

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:1.958 sec. Memory consumption:72.24 mb
Send this to a friend